सात विकास बैंक र आठ फाइनान्स माथि राष्ट्र बेंकको डण्डा, सीइओहरु माथि सहुलियतपूर्ण कर्जाको दुरुपयोगको आरोप 

प्रमुख कार्यकारीहरुले सहुलियतपूर्ण कर्जाको दुरुपयोग गरेको भन्दै नेपाल राष्ट्र बैंकले एकै पटक सात विकास बैंक र ८ फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ)लाई कारबाही गरेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा लुम्बिनी विकास बैंक, महालक्ष्मी विकास बैंक, कामना सेवा विकास बैंक, मुक्तिनाथ विकास बैंक, सालपा विकास बैंक, गरिमा विकास बैंक र सप्तकोसी डेभलपमेन्ट बैंकका … Continue reading सात विकास बैंक र आठ फाइनान्स माथि राष्ट्र बेंकको डण्डा, सीइओहरु माथि सहुलियतपूर्ण कर्जाको दुरुपयोगको आरोप