नेपाल बैंकर्स संघमा १३ वर्षपछि अध्यक्ष पदको लागी चुनाव हुने निश्चित प्राय भएको छ । संघको ३८औं साधारण सभा आगामी पुस ३ गते बोलाइएको छ । उक्त साधारणसभाबाट आगामी नेतृत्व चयन हुनेछ । सामन्यतय वर्तमान उपाध्यक्ष नै स्वत: अध्यक्ष हुने परम्परा रहँदै आएकोमा यसपटक अध्यक्ष पदमा प्रभु बैंकका सीईओ अशोक शेरचनले उम्मेदवारी दिएपछि बैंकर्स संघमा … Continue reading बैंकर्स संघमा चुनावी महासंग्राम: सन्तोष कोइराला र अशोक शेरचन आमने सामने, सहमतिको लागि अन्तिम प्रयास जारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed