हस्पिटालिटी क्षेत्रलाई राष्ट्रिय प्राथमिकता, आजको आवश्यकता

सन्दर्भ र सान्दर्भिकता नेपालमा विगत २० बर्ष देखि होटल उद्योगलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको मन्यता प्रदान गर्ने विषयमा चर्चा चलिरहेको रहेको छ, तर अहिलेसम्म यो विशेष सुबिधा नेपालका होटेलहरुले प्राप्त गर्न सकेका छैनन् । भारतमा यस्तो विशेष व्यवस्था धेरै पहिलेदेखि प्रदान गरिदै आएको छ । अब एकपटक भारतको पर्यटन क्षेत्रको स्ट्रेन्थलाइ हेरौ, यो भारतको सर्वाधिक … Continue reading हस्पिटालिटी क्षेत्रलाई राष्ट्रिय प्राथमिकता, आजको आवश्यकता