Instakhabar
Instant news at your fingertips
कृषि तथा वन बिज्ञान विश्वबिद्यालयका प्राध्यापक बिष्णुराज ओझालाई कोर्स छिटो सक्काएको र राम्ररी नपढाएको भन्दै विद्यार्थीहरुले कालोमोसो र जुत्ताको माला लगाईदिएका छन् ।