बाढीले विक्षिप्त वेथानचोक

विविध

गत हप्ताको अविरल वर्षापछि आएको बाढीले काभ्रेको बेथानचोक थाउँपालिकाका खोला किनारका वस्तिहरु बगरमा परिणत भएका छन् । गाउँपालिकाको पाँडीखर्क भन्ने गाउँका स्थानीय पुर्ण रुपमा विस्तापित भएका छन् । भौतिक संरचनाहरु बाढीले बगाएपछि उनीहरु राहत र उद्धारको पखाईमा छन् ।

तस्विर :विजेन अमात्य/नेपाल न्युज बैंक