वायुसेवा निगमका अध्यक्षलाई सातदिने स्पष्टीकरण

सेवा अवरुद्ध हुने गरी एकैपटक दुईवटै वाइड बडी जहाज सी-चेकका लागि पठाइएको सम्बन्धमा सरकारले नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई ७ दिने स्पष्टीकरण सोधेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रिस्तरीय निर्णयानुसार सेवा अवरुद्ध हुने गरी एकैपटक दुईवटै वाइडवडी जहाज सी-चेकका लागि पठाइएको सम्बन्धमा पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले ७ दिने समयसीमा सहित स्पष्टीकरण मागेका हुन्। … Continue reading वायुसेवा निगमका अध्यक्षलाई सातदिने स्पष्टीकरण