१३ जना मीटरब्याज पीडितहरु पक्राउ

राजनीति

बालुवाटारबाट १३ जना मिटरब्याज पीडितहरु पक्राउ परेका छन् । पक्राउ पर्नेमा ९ महिला र ४ जना पुरुष रहेका छन् ।

प्रधानमन्त्री निवासको ३ नम्बर गेटमा पीडितहरुले प्रदर्शन गर्न थालेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।