सरकारले देशभर सवारी पास वितरण राेक्याे

विविध

 सरकारले सबैखाले सवारी पास अर्को निर्णय नहुन्जेलसम्मका लागि रोक्ने निर्णय गरेको छ।

नेपाल सरकार मन्त्रिपरिषदको निर्णयसमेतको आधारमा हाल दिइरहेको सवारी पास कोरोना जोखिमलाई मध्यनजर गरी अर्को व्यवस्था नहुन्जेसम्म रोक्न भनिएको छ।