ब्राजिलमा एउटा कुकुर दिनहुँ जसो हुंडई प्राइम डीलरशिप सोरूम अगाडी आउंथ्यो र दिनभरी बसिरहन्थ्यो।

उसको यो दैनिकी नै बनिसकेको थियो। कुकुरको यो दिनदिनैको आगमनले हुंडई प्राइमका स्टाफले यसको बारेमा केहि गर्ने निर्णय गरे र अन्तत : उनीहरुले उसलाई एउटा जागिर नै दिए।
https://www.instagram.com/p/CDTvIEyH74k/