अवकास प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) लाई कोरोना भाईरस संक्रमण देखिएको छ । पिसिआर रिपोर्ट पोजेटिभ आएपछि उनलाई बलम्बु स्थित एपिएफ अस्पतालको आइसोलेशनमा भर्ना गरिएको छ । त्यस्तै सुरक्षाको अग्रमोर्चामा खटिने धेरै प्रहरीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।