नेपालगन्ज उपमहानगरपालिकाको कार्यालय अनिश्चितकालका लागि सिल

विविध

नेपालगन्ज उपमहानगरपालिकाको कार्यालय अनिश्चितकालका लागि सिल

नेपालगन्ज उपमहानगरपालिकाको कार्यालय अनिश्चितकालका लागि सिल

काठमाडौँ – नेपालगन्ज उपमहानगरपालिकाको कार्यालय अनिश्चितकालका लागि सिल गरिएको छ । उपमहानगरपालिकाका आठ जना कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि उपमहानगरपालिकाको कार्यालय अनिश्चितकालका लागि सिल गरिएको हो ।

जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि उपमहानगरपालिकाको कार्यालय अनिश्चितकालका लागि सिल गरिएको हो । यसअघि एक वडा अध्यक्ष तथा कार्यकारी अधिकृतलाई समेत कोराना पुष्टि भइसकेको छ ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको बताउनुभयो ।