काठमाडौंका चार जनामा कोरोना संक्रमण पुष्टि

विविध

काठमाडौं उपत्यकामा चार जनामा कोरोनाभाइरस पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई महिला र दुई पुरुषमा संक्रमण पुष्टि भएको हो । उनीहरु २१ र ३५ वर्षकी महिला र ३६ र ४६ वर्षका पुरुष छन् ।