डोल्पा जगदुल्ला गाउँपालिका वडा न. ३ निवासी एक जनामा कोरोना पुष्टि भएको छ ।
डोल्पामा जेठ २० गते होम क्वारेन्टाईनमै मृत्यु भएको ५८ वर्षिय पुरुषमा कोभिड १९ संक्रमण पुष्टि भएको हो। उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा गरिएको स्वाब परीक्षणमा पोजेटिभ नतिजा आएको हो।