भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा अँगालो हालेर स्वागत गरेका छन् ।
त्यसपछि हैदरावाद हाउसमा द्विपक्षीय वार्ताअघि दुवै नेताले हात मिलाएर अभिवादन गरे ।
प्रधानमन्त्री मोदीले सन् २०१४ मा प्रधानमन्त्री बनेपछि नेपाल भ्रमणका क्रममा पशुपतिनाथ र जनकपुरधामको भ्रमण गरेका थिए ।
उनले जनकपुरबाट अयोध्यासम्मको सीधा बस सेवा उद्घाटन गर्नुका साथै श्री अयोध्याधामको भ्रमणसमेत गरेका थिए ।
स्बीर : एएनआई




