जीवित देवता श्रीगणेश र श्रीभैरवको निवास स्थान निर्माणका लागि शिलान्यास, ६ करोड भन्दा बढी लागत

संकृति - सम्पदा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले श्रीगणेश र श्रीभैरवको निवासस्थान निर्माणका लागि शिलान्यास गरेकी छन् ।

बसन्तपुर डवलीको दक्षिणतर्फ कुमारी घरसँगैको जमिनमा विधिपूर्वक पूजाआजा गरेर आज उनले शिलान्यास गरेकी हुन्