Instakhabar
Instant news at your fingertips
बारा । सभामुख डोलप्रसाद (डीपी)अर्यालले बारास्थित प्रसिद्ध धार्मिक तथा ऐतिहासिक शक्तिपीठ गढीमाई मन्दिर पुगेर दर्शन तथा पूजाआजा गरेका छन् ।
सभामुख अर्यालले आज गढीमाई मन्दिरमा पुगेर गढीमाईको दर्शन तथा पूजाआजा गरेका हुन् ।