मिसेस नेपाल वर्ल्ड २०२६ को ग्रान्ड फिनालेका लागि ‘मिसेस वर्ल्ड’ नेपालमा (तस्बिहरु)

Headlines समाचार

 

मिसेस नेपाल वर्ल्ड २०२६ को ग्रान्ड फिनालेमा सहभागी हुन ‘मिसेस वर्ल्ड’ चानिता सिदाकेट क्रेथोर्न नेपाल आएकी छन् ।

नेपालमा आयोजना हुन लागेको मिसेस नेपाल वर्ल्ड २०२६ को ग्रान्ड फिनालेमा सहभागी हुन उनी नेपाल आएकी हुन् ।

सक्षम घिमिरे, नेपाल न्यूज बैंक