प्रसिद्ध, पौराणिक एवं ऐतिहासिक लक्ष्मी सागरको मनोरम दृश्य

Headlines समाचार

मटिहानी नगरपालिका वड़ा नं.७ स्थित प्रसिद्ध, पौराणिक एवं ऐतिहासिक लक्ष्मी सागरको मनोरम दृश्य।

त्रेता युगमा भगवान राम र सीताको विवाहको बेदी (मटकोर) को लागि यही लक्ष्मी सगरबाट माटो खनिएको किम्वदन्ती रहेको छ ।

यहाँ माटो खनिएपछिका दिनमा यो स्थान मृत्खनीका रूपमा परिचित भयो र कालान्तरमा यहि मृतखनी शब्द नै मटिहानी नाममा रुपान्तरित भएको मानिन्छ ।

तस्वीर : धर्मेन्द्र झा/ नेपाल न्यूज बैंक