सैनिक मञ्चमा यसरी मनाइयो संविधान दिवस (तस्वीरसहित)

Headlines राजनीति

आज संविधान दिवस २०८३ । दिवसको अवसरमा सैनिक मञ्चमा विशेष समारोहको आयोजना गरिएको छ ।

समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मन्त्री, सांसद, कर्मचारी, सुरक्षा अंगका प्रमुखलगायत सहभागी छन् ।

संविधान दिवस हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाइन्छ ।

सक्षम घिमिरे, नेपाल न्यूज बैंक