२०७७ जेष्ठ ०७ : काठमाडौँ – कोरोनाबाट भारतमा चर्चित लेखक तथा नाटककार रत्नाकरको मृत्यु भएको छ । उनको ८१ बर्षको उमेरमा आइतबार निधन भएको हो । उनि भारतका मराठी नाटकघरका लेखक तथा निर्देशकका रुपमा चर्चित थिए । मुम्बाईको एक अस्पतालमा उपचार गराई रहेका उनको उपचारकै क्रममा मृत्यु भएको भारतिय मिडियाले जनाएको छ । र उनको अन्तिम संस्कार परिवारका केही सदस्यले गराएका छन् ।
