प्यूखाको व्यापारिक घरमा लागेको आगोलागीको एकिन कारण थाहा नभएपनि स्थानीयले अव्यवस्थित तार सर्ट भएर आगलागी भएको छ ।
अहिले आगो नियन्त्रणमा आएको जानकारी गराइएको छ। अग्नी नियन्त्रकहरु घटनास्थलमा आगो निभाईरहेका छन् ।
आगलागीबाट भएको क्षतिको यकिन विवरण आईसकेको छैन । तर सडकछेउको व्यापारीक घरमा लागेको आगोलागीका कारण ३ करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ ।

