२०८३ बैशाख ५

काठमाडौं १ बाट रवीन्द्र मिश्रले दर्ता गराए उम्मेदवारी

राजनीति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि उम्मेदवारी दर्ता गराएका छन् ।

उनले काठमाडौं क्षेत्र नं. १ बाट उम्मेदवारी दर्ता गरेका हुन् ।

अन्य दलबाट पनि उम्मेदवारी दर्ता गर्ने क्रम जारी छ ।

आज साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ ।