आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै

राजनीति

काठमाडौं । आज राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको १३८ औँ बैठक बस्ने भएको छ ।

बैठक बिहान ११ बजे सङ्घीय संसद् सचिवालय सिंहदरबारमा बस्ने भएको हो ।

आजको बैठकमा चलचित्र विधेयक, २०८१ मा मा सरोकारवाला÷विज्ञसँग छलफल   गरिने कार्यसूचीमा तय गरिएको छ ।