लक्ष्मी पूजामा सुनचाँदीको नयाँ रेर्कड, सुन तोलाको २ लाख ५३ हजार ५ सय रुपैयाँ

बजार

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार २ लाख ५३ हजार २ सय रुपैयाँमा कारोवार भएको सुन आज ३ सय रुपैयाँले बढेर २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोवार भैइरहेको छ ।

यस्तै आइतबार तोलामा ३ हजार २७५ रुपैयाँमा कारोवार भएको चाँदी आज ५ रुपैयाँले बढेर ३२ सय ८० रुपैयाँमा कारोवार भैइरहेको छ ।