अझै नियन्त्रणमा आएन हिल्टन होटलको आगलागी

समाचार

काठमाडौं । काठमाडौंको नक्सालस्थित हिल्टन होटलमा अझैपनि नियन्त्रणमा आएको छैन् ।

मंगलबार आन्दोलनकारीहरुले लगाएको आगो अझै पूर्ण रुपमा नियन्त्रणमा आउन नसकेको हो ।

काठमाडौं महानगरपालिकाको दमकलले आगो निभाउने प्रयास जारी राखेको छ ।