बग्गीखानामा प्रदर्शनकारीद्वारा आगजनी

समाचार

काठमाडौँ । जेनजी प्रदर्शनकारीले उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखानामा आगजनी गरेका छन् ।
प्रर्शनकारीहरुले लोडफोड सहित आगजनी गरेका हुन् ।