स्वयम्भुस्थित रेष्टुरेन्टमा आगलागि

अपराध तथा सुरक्षा विविध समाचार

काठमाडौं । काठमाडौंको स्वयम्भुस्थित एक रेष्टुरेन्ट आगलागि भएको छ ।

शनिवार विहान २ बजे काठमाडौंको स्वयम्भुस्थित बचन राईको दार्जलिङ मःम रेष्टुरेन्टमा आगलागी भएको हो ।

रेष्टुरेन्टमा आगलागि हुदाँ नजिकै रहेका जुत्ता पसल, भाँडा पसल, रबर फ्याट्रि र प्रहरी चौकीमा समेत क्षती पुर्याएको छ ।

आगलागिको क्षतीबारे थप विवरण आउन बाकि रहेको स्वयम्भुस्थित प्रहरी वृतका सहायक हवल्दार बिष्णु थापाले जानकारी दिए ।