नेपाल स्टक एक्सचेन्ज (नेप्से) को नयाँ सीइओमा नारदकुमार लुइँटेल नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सीइओ नियुक्त गर्ने निर्णय गरेको हो। नेप्से सीइओ पदका लागि पाँच जना उम्मेदवार सर्टलिस्ट भएका थिए, जसमा चुडामणि चापागाईं, नारदकुमार लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्रिप्रसाद प्याकुरेल, र हेमन्त बस्याल थिए। तीमध्ये लुइँटेललाई अन्ततः सीइओ पदका लागि चयन गरिएको हो।
नेप्से सीइओ पदका लागि पाँच जना उम्मेदवार सर्टलिस्ट भएका थिए, जसमा चुडामणि चापागाईं, नारदकुमार लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्रिप्रसाद प्याकुरेल, र हेमन्त बस्याल थिए। तीमध्ये लुइँटेललाई अन्ततः सीइओ पदका लागि चयन गरिएको हो।
