इंग्लिस प्रियिमर लिग फुटबलमा नर्विच सिटीले लेस्टर सिटीलाई पराजित गरेको छ । शुक्रबार राति भएको खेलमा तालिकाको पुछारमा रहेको नर्विचले शीर्ष तीनको क्लब लेस्टरलाई १–० गोल अन्तरले पराजित गरेको हो ।