उपनिर्वाचनः काठमाडौ-१६ मा रा.स्व.पा.की रोजिना श्रेष्ठ विजयी

राजनीति समाचार

काठमाडौँ। काठमाडौँ महानगरपालिका वडा नम्बर १६ मा रास्वपाका उम्मेदवार विजयी भएका छन् । रास्वपाकी उम्मेदवार रोजिना श्रेष्ठले २९ सय २ मतका साथ विजयी हासिल गरेकी हुन्।
निकटतम प्रतिद्धोन्द्धी एमालेका लक्ष्मीरत्न तुलाधरले २२२० मत पाप्त गरे भने कांग्रेसका देवेन्द्र पाठकले २२१४ मत पाए। यस्तै एकीकृत समाजवादीका मीनबहादुर मानन्धरले १०९२ मत पाउँदा राप्रपाका श्यामकृष्ण श्रेष्ठले ७७४२ मत पाए।