instakhabar | प्रकाशित मिति: २०८१ कार्तिक ८, बिहीबार १८:२०
१७ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु भएको छ । फ्लोरिकल्चर एशोसिएसनले आइतबारदेखि फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु गरेको हो।
एशोसिएसनले पुष्प व्यवसायको व्यवसायीक विकास विस्तार तथा प्रवर्द्धन गर्ने उद्देश्यले २०५१ सालदेखि लगातार रुपमा पुष्प मेला र प्रदर्शनीको आयोजना गर्दै आएको छ ।