बसन्त बस्नेतद्वारा लिखित ‘सिमसारा’ पुस्तक विमोचन

मनोरंजन

लेखक बसन्त बस्नेतद्वारा लिखित ‘सिमसारा’ नामक पुस्तक विमोचन भएको छ ।
बुधबार नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा आयोजित एक कार्यक्रमकाबीच उक्त पुस्तकको विमोचन गरिएको हो ।