फिल्मी क्षेत्रमा सुहानाको डेब्यु

मनोरंजन

नायिका झरना थापाले निर्देशन गरेको चलचित्र ‘ए मेरो हजुर ३’को ट्रेलर भर्खरै मात्र रिलिज भएको छ। चलचित्रमा झरनाकी छोरी सुहाना थापा नायिकाको भुमिकामा छिन् भने उनीसंग भुवन केसीका छोरा अनमोल केसीले स्क्रिन शेयर गरेका छन् ।

चलचित्रको प्रिमियरमा सहभागि हुनकै लागि सुहाना अमेरिकाबाट नेपाल आएकी हुन् ।