तिब्र रुपमा फैलिएको कोरोना भाइरसको उपचारका क्रममा डाक्टर तथा नर्सले रातदिन विरामीको सेवा गरिरहेका छन्।
केही दिनअघि सास्क खोल्दा डाक्टर तथा नर्सको अनुहारमा घाउ भएको दृष्य बाहिरीएको थियो।
आफ्नो स्वास्थ्य खाल नगरी विरामीको सेवामा खटिएका डाक्टर तथा नर्सका दर्दनाक दृष्य सार्वजनिक भइरहेका छन्।





