वरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवत्तामा नियुक्त गरिएको छ ।
बुधबार राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै उनलाई नियुक्त गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र फौडेलले बडाललाई महान्यायाधिवक्तामा नियुत्त गरेका हुन् ।
यसअघि केपी ओलीको पालामै चैक्र ६ गते महान्यायाधिवत्तामा बडाल नियुक्त भएका थिए ।


