वीरगन्जको आदर्शनगरस्थित मुख्य सडकमा रहेको सिद्धार्थ बैंक लिमिटेडमा आगलगी भएको छ । सोमबार साँझ करिब ५ बजेको समयमा भएको आगलागी अझै नियन्त्रणमा नआएको प्रहरीले जानकारी दिएको छ ।
आगो नियन्त्रणमा ५ वटा वरूणयन्त्रको सहयोग लिइएको छ । आगजनीको कारण भने अझै खुलेको छैन ।