राष्ट्रिय चिकित्सा आयोगले सूचना जारी गर्दै चिकित्सा शिक्षाको शुल्क निर्धारण गरेको जानकारी दिएको छ ।
शैक्षिक सत्र २०८१/०८२ का लागि आयोगले चिकित्सा शिक्षा अन्तर्गत स्नातक तह, स्नातकोत्तर र स्नातकोत्तरभन्दा माथिल्लो तहका शैक्षिक शिक्षाको शुल्क निर्धारण गरेको हो ।
[pdf-embedder url=”https://instakhabar.com/wp-content/uploads/2024/06/fee_structure_2080-81.pdf”]



