छोरी बलात्कार गर्ने बाबुले जेलभित्रै काटे गुप्ताङ्ग

समाचार

बलात्कारीलाई आक्रोसित समुदाय तथा स्वयं पीडित महिलाले नै लिंग काटेर सजाय दिएका घटना नयाँ होइन । तर, भारतमा एक बलात्कारका अभियुक्तले आफ्नै लिंग छिनालेका छन् ।

आफ्नै छोरी बलात्कार गरेको अभियोगमा केरलाको इदुक्कीस्थित पिरमाडे जेलमा रहेका कैदी वेन्दी पेरियारले जेलभित्रै दाह्री काट्ने ब्लेडले रेटेर आफ्नो लिंग छिनालेका हुन् ।बलात्कारीलाई आक्रोसित समुदाय तथा स्वयं पीडित महिलाले नै लिंग काटेर सजाय दिएका घटना नयाँ होइन । तर, भारतमा एक बलात्कारका अभियुक्तले आफ्नै लिंग छिनालेका छन् ।

आफ्नै छोरी बलात्कार गरेको अभियोगमा केरलाको इदुक्कीस्थित पिरमाडे जेलमा रहेका कैदी वेन्दी पेरियारले जेलभित्रै दाह्री काट्ने ब्लेडले रेटेर आफ्नो लिंग छिनालेका हुन् ।