Instakhabar
Instant news at your fingertips
उपत्यकामा आज एकै दिन ४ सय ३१ जना कोरोना संक्रमित थपिएका छन् । देशभर १२ सय १ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ४ सय ३१ जना थपिएसँगै जोखिम बढेको छ ।
त्यसैगरी आज २४ घन्टामा ८५२ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् ।