विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ दोहोरिने निश्चित

विविध

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ दोहोरिने निश्चित भएको छ।

घिसिङलाई नै आगामी कार्यकालको लागि दोहोर्याउनको लागि उर्जामन्त्रालयले नियुक्त गर्नेगरी प्रस्ताव तयार पारेसँगै सम्भावना बढेको हो ।

आइतवार बस्ने मन्त्रिपरिषद् बैठकमा उक्त प्रस्ताव लैजाने निर्णय भएको स्रोतले जनाएको छ ।