बलिउड अभिनेत्री मलाईका अरोरालाई पनि कोरोना संक्रमण

विविध

बलिउड अभिनेत्री मलाईका अरोरालाई पनि कोरोना संक्रमण भएको छ । उनले सोसल मिडियामा यो खबर जानकारी गराएकी हुन् ।

इण्डियाज बेस्ट डान्सरको जर्ज रहेकी उनलाई कोरोना संक्रमण भएपछि अब केहि समयको लागि पोस्टपोन गरिन भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।