पुन्य गौतमको लाइसेन्स रद्द

विविध

नेपाल बार एशोसिएसनले अधिवक्ता पुन्य गौतमको लाइसेन्स खारेज गरेको छ । बारका महासचिव लिलामणि पौडेलले सर्वोच्च अदालत बार इकाई, उच्च अदालत जिल्ला अदालतलाई जानकारी गराउँदै नेपाल बारको अनुशासन समितिको निर्णयअनुसार गौतमको प्रमाणपत्र रद्द गरेको जानकारी गराएका छन् ।गौतम ललितपुर जिल्ला अदालत बार इकाइका सदस्य हुन् ।