काठमाडौंमा भूकम्पको धक्का महसुस

विविध

काठमाडौंमा भूकम्पको धक्का महसुस गरीएको छ ।राति ११ बजेर २७ मिनेट जाँदा कामठाडौंको थापाथली आसपास भएर भूकम्प गएको छ । थापाथली आसपास भएर २.७ म्याग्नेच्युटको भूकम्प गएको हो ।