भारतको नयाँ कृषि कानूनको समर्थनमा अमेरिका

अन्तराष्ट्रिय

अमेरिकाले भारतमा मोदी सरकारको नयाँ कृषि कानूनको समर्थन गरेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेन एडमिनिस्ट्रेशनले भारत सरकारको यो कानूनको प्रशंसा गरेको छ ।

अमेरिकाको तर्फबाट यो बयान इन्टरनेशनल गायक तथा अभिनेताहरुको समर्थनपछि आएको हो ।