Instakhabar
News from Nepal
आज राती एउटा रहस्यमयी घटना हुँदैछ । आज राती आकाशबाट उल्कापिण्डको वर्षा हुनेछ । बुधवार र बिहीवार रातीआकाशमा यो दृश्य देखिने बताइएको छ ।
आकाश सफा भएमा मात्र यो दृश्य देखिन सकिन्छ । यसलाई टेलिस्कोपको माध्यमबाट देख्न सकिन्छ ।
यदि आकाश सफा भएमा भने नांगो आखाले मात्रै पनि यो दृश्य देख्न सकिन्छ । अब यसपछि भने यो दृश्य २०३० मा मात्रैदेखिने जनाइएको छ ।